Sajhamanch Archive

कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या १६ लाख नाघ्यो

Published: (Updated: ) in विश्व समाचार, स्वास्थ्य by .

कोरोना संक्रमणका कारण विश्वमा ज्यान गुमाउनेको संख्या १६ लाख ३० हजार नाघेको छ । विश्व स्वास्थ्य संठगनको तथ्यांक अनुसार हालसम्म १६ लाख ३० हजार ५२१ कोरोना संक्रमितको मृत्यु भइसकेको छ ।

पछिल्लो २४ घण्टामा ११ हजार ४६४ कोरोना संक्रमितको मृत्यु भएको छ ।

सोही अवधीमा ५ लाख ८५ हजार ४५५ कोरोना संक्रमित थपिएका छन् । हालसम्म विश्वमा कोरोना संक्रमितको संख्या ७ करोड २१ लाख ९६ हजार ७३२ पुगेको छ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *