Sajhamanch Archive

अध्यक्षद्वय ओली र दाहालबीचको छलफल सकियो

Published: in राजनीति, राष्ट्रिय समाचार by .

काठमाडौं । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहालबीच शुक्रबार बेलुका पनि छलफल भएको छ ।

प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा दुई नेताबीच छलफल भएको थियो ।अध्यादेश फिर्ता प्रकरणमा दुई अध्यक्षबीच विवाद झनै चर्किएको छ ।

यसअघिका मुद्दा थाती छन् भने अध्यादेश फिर्ता औपचारिकरुपमा गर्ने कि नगर्ने भन्नेमा मतभिन्नता रहँदै आएको छ । छलफल सकिए पनि के विषयमा कुराकानी भएको थियो भन्नेबारेमा भने जानकारी गराइएको छैन ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *