Sajhamanch Archive

थप ७१० जनामा कोरोना संक्रमण

Published: (Updated: ) in राष्ट्रिय समाचार, समाज, स्वास्थ्य by .

झापा । पछिल्लो २४ घण्टामा थप ७१० जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

देशभरका प्रयोगशालामा ४७८० नमुना परीक्षण गर्दा उनीहरुमा संक्रमण पुष्टि भएको हो ।

यससँगै कुल संक्रमितको संख्या २ लाख ५३ हजार १८४ पुगेको छ ।

पछिल्लो २४ घण्टामा कोरोना जितेर १ हजार १७५ जना डिस्चार्ज भएका छन् । यो सँगै हालसम्म २ लाख ४२ हजार ५६७ संक्रमणमुक्त भएका छन् ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *