Sajhamanch Archive

प्रधानमन्त्रीले गरे संसद विघटनको सिफारिस

Published: (Updated: ) in राष्ट्रिय समाचार, विविधा by .

काठमाडौं । आकस्मिक रुपमा आज (आइतबार) बसेको मन्त्रिपरिषदको बैठकले प्रतिनिधिसभा विघटन गर्ने सिफारिस गरेको छ ।

बैठकले संसद् विघटनका लागि राष्ट्रपतिसमक्ष सिफारिस गर्ने निर्णय गरेको ऊर्जामन्त्री वर्षमान पुनले जानकारी दिए । प्रधानमन्त्री केपी शर्मा ओलीले आइतबार बिहान मन्त्रिपरिषद्को आकस्मिक बैठक बोलाएका थिए ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *