Sajhamanch Archive

आजदेखि सिनेमा हल खुल्दै

Published: in गीत/संगीत/मनोरञ्जन by .

गत वर्षको चैत महिनादेखी बन्द भएका सिनेमा हलहरु आजदेखि खुल्दै छन् ।

सरकारले सिनेमा हल खोल्ने कुनै निर्णय नगरेपनि आजदेखि हलमालिकले हल खोल्ने तयारीमा लागेका हुन् । हल खुल्ने भएपछि चलचित्रकर्मी पनि उत्साहित भएका छन्।

लकडाउन अघि सिनेमा हलमा प्रदर्शनमा आएको चलचित्र ‘आमा’ र ‘सेन्टी भाइरस’ हलमा पुन प्रदर्शनमा आउने भएको छ । हल सञ्चालकले ५० प्रतिशत दर्शक राखेर सिनेमा हल चलाउने तयारी गरेको बताएका छन् ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *