Sajhamanch Archive

कोरोना संक्रमणबाट झापामा १३१ जनाको मृत्यु

Published: in समाज, स्थानीय तह, स्वास्थ्य by .

झापा । झापामा आज थप २ जना कोरोना संक्रमित थपिएका छन् । जसमा १ जना महिला र १ जना पुरुष रहेका छन् ।

संक्रमित हुनेहरुमा मेचीनगर नगरपालिका वडा नं.७ र ८ का १ जना महिला र १ जना पुरुष संक्रमित भएको स्वास्थ्य कार्यालय झापाका फोकल पर्सन जीवन चौलागाईले बताए ।

झापामा हालसम्म कोरोना संक्रमणबाट १३१ जनाको मृत्यु भइसकेको छ भने निको भएर घर फर्किने ४ हजार १८४ जना रहेको चौलागाईले जानकारी दिए ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *