Sajhamanch Archive

मुख्यमन्त्री राईद्वारा १५ प्रदेश सभा सदस्य निलम्वित (नामावलीसहित)

Published: in प्रदेश तह, राजनीति by .

विराटनगर। प्रदेश नं. १ का मुन्यमन्त्री शेरधन राईले १५ जना प्रदेश सभा सदस्यलाई निलम्वन गरेका छन् ।

आफूविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गर्ने प्रचण्ड–माधव समूहका १५ जना प्रदेश सभा सदस्यलाई बिहीबार निलम्वन गरेका हुन् ।

प्रचण्ड–माधव समूहले मुख्यमन्त्री राईलाई बुधबार संसदीय दलको नेताबाट हटाएको थियो ।

निलम्बनमा परेका प्रदेशसभा सदस्यहरू

१, भीमप्रसाद आचार्य ९प्रचण्ड–माधव समूहले चयन गरेको संसदीय दलको नेता०
२, लछुमन तिवारी
३, मोहनकुमार खड्का
४, कुलप्रसाद साम्बा
५, धिरेन्द्र शर्मा
६, टङ्क आङ्बुहाङ ९संसदीय दलको उपनेता०
७, कुसुमकुमारी श्रेष्ठ
८, इन्द्रबहादुर आङ्बो (निर्वतमा आर्थिक मामिला तथा योजना मन्त्री)
९, जीवन घिमिरे (निर्वमान सामाजिक विकास मन्त्री)
१०, विजयकुमार विश्वास
११, सावित्राकुमारी सुवेदी
१२, उपेन्द्रप्रसाद घिमिरे
१३, यसोदा अधिकारी
१४, लिलाबल्लभ घिमिरे
१५, राजेन्द्रकुमार राई

स्पष्टीकरण सोधिएका तर निलम्बन नगरेका
१, तुलसीप्रसाद न्यौपाने
२,उषाकला राई
३,झलकबहादुर मगर
४,रामकुमार राई

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *