Sajhamanch Archive

प्रचण्ड-माधव समूहद्वारा दोस्रो चरणको आन्दोलन घोषणा

Published: in राजनीति, राष्ट्रिय समाचार by .

काठमाडौं । नेकपा प्रचण्ड-माधव समूहले दोस्रो चरणको आन्दोलन घोषणा गरेको छ ।

शनिबार पत्रकार सम्मेलन गरी प्रतिगमनविरोधी केन्द्रीय संघर्ष समितिले आन्दोलनको घोषणा गरेको हो । जसमा पुस २० देखि माघ २३ गतेसम्मका आन्दोलनका कार्यक्रम छन् ।

२४ पुसमा सबै जिल्ला प्रशासन कार्यालयमार्फत प्रधानमन्त्रीलाई विरोध पत्र र संविधानको पुस्तक दिने र राष्ट्रका नाममा क्षमायाचना गरी गलत कदम सच्याउने कार्यक्रम घोषणा गरिएको छ ।

यस्ता छन् दोस्रो चरणका कार्यक्रम

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *