Sajhamanch Archive

नेकपा स्थायी कमिटीको बैठक जारी

Published: (Updated: ) in राजनीति, राष्ट्रिय समाचार by .

काठमाडौं । विभाजित नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को प्रचण्ड-नेपाल समूहको स्थायी कमिटी बैठक बसिरहेको छ ।

बैठक पेरिसडाँडामा केहीबेर अगाडि सुरु भएको हो ।

संसद् विघटनविरुद्ध संघर्ष गरिरहेको पुष्पकमल दाहाल र माधवकुमार नेपाल अध्यक्ष रहेको नेकपाले शनिबार दोस्रो चरणको आन्दोलनको कार्यक्रम घोषणा गरेको थियो । सोही विषयमा छलफल हुने बताइएको छ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *