Sajhamanch Archive

राष्ट्रिय एकता दिवस भव्य रुपमा मनाउन आह्वान

Published: in राष्ट्रिय समाचार by .

काठमाडौं । पुस २७ गते राष्ट्रिय एकता दिवस मनाउन विभिन्न क्षेत्रका व्यक्तिहरुले आग्रह गरेका छन् ।

काठमाडौंमा पत्रकार सम्मेलन गर्दै पूर्वप्रधान सेनापति रुक्मांगत कटुवाल, चर्चित अभिनेत्री मनिषा कोइराला, नेपाल प्रहरीका पूर्व नायब महानिरिक्षक रमेश खरेल लगायतले राष्ट्रिय एकता दिवस भव्यताका साथ मनाउन आग्रह गरेका हुन् ।

राष्ट्रिय एकता दिवस नेपाल देशको पहिचान र भाषा/संस्कृतिसँग महत्वपूर्ण सम्बन्ध राख्ने भन्दै अगुवाहरुले दिवस मनाउन आग्रह गरेका हुन् ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *