Sajhamanch Archive

संसद विघटनविरुद्ध माइतीघरमा दाँत माझेर प्रदर्शन

Published: in राजनीति, राष्ट्रिय समाचार by .

काठमाडौं । विवेकशील पार्टीले संसद् विघटन तथा अधिनायकवादविरुद्ध दाँत माझेर प्रदर्शन गरेको छ । मंगलबार माइतीघरमा प्रदर्शन गरेको हो ।

प्रधानमन्त्री केपी शर्मा ओलीलाई आफ्ना सार्वजनिक गतिविधिमाथि ध्यान दिन आग्रह गर्दै विवेकशीलका नेता–कार्यकर्ताहरुले प्रदर्शन गरेका हुन् ।

विवेकशीलले संसद् विघटनविरुद्ध दिनहुँ माइतीघरमा प्रदर्शन गर्दै आएको छ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *