Sajhamanch Archive

नेकपा प्रचण्ड–माधव पक्षको निर्णयः ओलीलाई स्पष्टीकरण, पौडेललाई कारवाही

Published: (Updated: ) in राजनीति, राष्ट्रिय समाचार by .

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ले प्रधानमन्त्री केपी शर्मा ओलीलाई स्पष्टीकरण सोध्ने निर्णय गरेको छ ।

यसअघि पार्टी अनुशासन उल्लंघन गरेको भन्दै नेकपाले प्रधानमन्त्री ओलीलाई पार्टी अध्यक्षको जिम्मेवारीबाट हटाएको थियो । तर, ओलीको पार्टी अनुशासनविपरीतका गतिविधि नरोकिएको, राज्यस्रोतको दुरुपयोग गरेको र पार्टी हितविपरीत गतिविधि गरेको भन्दै उनलाई थप कारबाहीको सिफारिस गरेको स्थायी कमिटी सदस्य भीम रावलले बताए ।

यस्तै शुक्रबार सकिएको स्थायी कमिटी बैठकले महासचिव विष्णु पौडेललाई समेत कारबाहीको प्रक्रिया अघि बढाएको छ ।

                                                                                                               

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *