Sajhamanch Archive

राष्ट्रपति भण्डारी र प्रधानमन्त्री ओलीबीच भेटवार्ता

Published: in राजनीति, राष्ट्रिय समाचार by .

काठमाडौं । आइतबार राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी शर्मा ओलीबीच भेटवार्ता भएको छ ।

राष्ट्रपति भण्डारीलाई भेट्न प्रधानमन्त्री ओली शितल निवास पुगेका हुन् ।

राष्ट्रपति र प्रधानमन्त्रीबीच के के कुराकानी भएको भन्ने बाहिर आइसकेको छैन् । संसद विघटनपछि प्रधानमन्त्री ओलीले राष्ट्रपति भण्डारीसँग भेटवार्तालाई बाक्लो बनाउँदै आएका छन् । संसद विघटनपछि सत्तारुढ दल नेकपामा समेत फुट आइसकेको छ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *