Sajhamanch Archive

पूर्व मुख्यसचिव रेग्मी राजदूत नियुक्त

Published: in राष्ट्रिय समाचार by .

काठमाडौं । पूर्वमुख्यसचिव लोकदर्शन रेग्मी बेलायतका लागि नेपाली राजदूतमा नियुक्त भएका छन् ।

मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले रेग्मीलाई राजदूतमा नियुक्त गरेको राष्ट्रपति कार्यालयले जनाएको छ ।

रेग्मीले गत असोजमा मुख्यसचिव पदबाट राजीनामा दिएका थिए । रेग्मीलाई सरकारले उनले राजीनामा गरेकै दिन बेलायतका लागि राजदूत सिफारिस गरेको थियो ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *