Sajhamanch Archive

प्रदेश–१ कांग्रेस संसदीय दलको बैठक सुरु

Published: (Updated: ) in प्रदेश तह, मिडियाबाट साभार, राजनीति by .

विराटनगर । प्रदेश नम्बर–१ सरकारविरुद्ध परेको अविश्वासको प्रस्ताव र संसद्को हिउँदे अधिवेशनको पूर्वसन्ध्यामा प्रमुख विपक्षी दल नेपाली कांग्रेसको संसदीय दलको बैठक सुरु भएको छ ।

सरकारमा सामेल हुने/नहुने अथवा तटस्थ बस्ने भन्ने निर्धारण गर्न दलको बैठक बसेको प्रमुख सचेतक केदार कार्कीले बताए । यसबारे बैठकमा छलफल हुने उनको भनाइ छ ।

कांग्रेसको बैठक प्रदेशसभा सचिवालयमा सुरु भएको हो ।

                                                                                                                         बाह्रखरीबाट

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *