Sajhamanch Archive

दिलिप र अशिष्माको ‘चल्यो मायाको बतास’

Published: in गीत/संगीत/मनोरञ्जन by .

गायिका रानी शाक्य र गायक प्रमोद खरेलको स्वरमा समावेश ‘चल्यो मायाको बतास’ सार्वजनिक भएको छ ।

यो गीतमा हरि उप्रेतीको शब्द र विकास चौधरीको संगीत छ । डान्सिङ शैलीमा तयार भएको यो गीतको भिडियोमा नायक दिलिप रायमाझी र नायिका अशिष्मा नकर्मीले अभिनय गरेका छन् ।

यो भिडियोमा राजन शाहीको कोरियोग्राफी, आभेष बज्रचार्यको छायांकन, माधव बेलवासेको सम्पादन र प्रहिल कार्कीको निर्देशन छ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *