Sajhamanch Archive

नेकपा स्थायी कमिटी बैठक बस्दै

Published: in राजनीति, राष्ट्रिय समाचार by .

काठमाडौं । नेकपा प्रचण्ड–माधव समूहको स्थायी कमिटी बैठक आज बस्दै छ ।

बैठक दिउँसो साढे १२ बजेका लागि बोलाइएको प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए ।

पेरिसडाँडामा बस्ने बैठकमा संसद् विघटनविरुद्धको आन्दोलन, समसामयिक राजनीतिक विषयलगायतमा छलफल हुनेछ । नेकपाले शुक्रबार काठमाडौँमा शक्ति प्रदर्शन गरेको थियो । बैठकमा त्यसको समीक्षा हुने र थप आन्दोलनका कार्यक्रम तय गरिने जनाइएको छ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *