Sajhamanch Archive

नागरिक आन्दोलनमाथि पानीको फोहोरा र लाठीचार्ज

Published: (Updated: ) in राष्ट्रिय समाचार by .

काठमाडौं । प्रतिनिधि सभा विघटनविरुद्ध मार्चपासमा रहेका नागरिक अगुवामाथि प्रहरीले बल प्रयोग गरेको छ ।

मार्चपास गर्दै प्रधानमन्त्री निवास बालुवाटार अगाडि जाने क्रममा प्रहरीले टङ्गालको भाटभटेनी नजिकै लाठीचार्ज र पानीको फोहरा हान्दा १३ जना घाइते भएका छन् ।

लेखक तथा विश्लेषक नारायण वाग्ले, चिकित्सा शिक्षा सुधारका अभियन्ता गोविन्द केसी, लेखक युग पाठक, सञ्जिव उप्रेतीलगायत सयौँ व्यक्ति मार्चपासमा सहभागी भएका थिए । शान्तिपूर्ण आन्दोलनमा प्रहरीले लाठी तथा पानीको फोहोरा दमन गरेको भन्दै अभियन्ताले सरकारको चर्को आलोचना गरेका छन् ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *