Sajhamanch Archive

प्रतिनिधिसभा विघटनको मुद्दामा सुनुवाइ जारी

Published: (Updated: ) in राजनीति, राष्ट्रिय समाचार by .

काठमाडौं । प्रतिनिधिसभा विघटनको मुद्दामा सर्वोच्च अदालतको संवैधानिक इजलासमा बिहीबारको सुनुवाइ सुरु भएको छ ।

आज बहसका लागि अधिवक्ताहरुलाई १५ मिनेटको समय निर्धारण गरिएको छ ।

गएको पुस ५ गते प्रतिनिधिसभा विघटन भएपछि सोविरुद्ध १३ वटा रिट दायर भएका थिए । ती सबै रिटमाथि संवैधानिक इजलासमा निरन्तर सुनुवाइ भइरहेको छ ।

                                                                                                           बाह्रखरीबाट

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *