Sajhamanch Archive

सिटिजन लाइफको चन्द्रगढी शाखा उद्घाटन

Published: in विविधा by .

भद्रपुर । सिटिजन लाइफ इन्सुरेन्स कम्पनीको चन्द्रगढी शाखाको उद्घाटन गरिएको छ । भद्रपुर नगर प्रमुख जीवनकुमार श्रेष्ठले ११४ औं शाखाका रूपमा सो शाखाको उद्घाटन गरेका हुन् ।

वि सं २०७४ मा स्थापना भएको सो कम्पनीको ३ सय करोड चुक्ता पूजी रहेको जानकारी दिँदै एरिया प्रबन्धक उत्तम कोइरालाले सेवाग्राही मैत्री इन्स्योरेन्स कम्पनी रहेको जानकारी दिए ।

कार्यक्रममा कम्पनीका विभिन्न जिम्मेवारीमा रहेका कर्मचारी लगायत सरोकारवालाको उपस्थिति रहेको थियो ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *