Sajhamanch Archive

१०५ जनामा कोरोना संक्रमण

Published: in राष्ट्रिय समाचार, स्वास्थ्य by .

काठमाडौँ । पछिल्लो २४ घण्टामा नेपालमा थप १०५ जना कोरोना संक्रमित थपिएका छन् ।

योसहित हालसम्म संक्रमित हुनेको कुल संख्या दुई लाख ७० हजार ९५९ पुगेको छ ।

पछिल्लो २४ घण्टामा २८८ जना निको भएर फर्किएका छन् । योसहित कोरोनाबाट निको हुनेको कुल संख्या दुई लाख ६६ हजार ३३६ पुगेको छ ।

पछिल्लो २४ घण्टामा २ जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । योसहित कोरोनाबाट मृत्यु हुनेको संख्या २ हजार २९ पुगेको छ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *