Sajhamanch Archive

१७१ जनामा कोरोना संक्रमण

Published: in राष्ट्रिय समाचार, स्वास्थ्य by .

झापा । नेपालमा थप १७१ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

योसहित हालसम्म संक्रमित हुनेको कुल संख्या दुई लाख ७१ हजार २८९ पुगेको छ ।

पछिल्लो २४ घण्टामा २५९ जना निको भएर फर्किएका छन् । योसहित कोरोनाबाट निको हुनेको कुल संख्या दुई लाख ६६ हजार ८५९ पुगेको छ ।

पछिल्लो २४ घण्टामा कोरोनाले थप एक जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालय जनाएको छ । योसहित कोरोनाबाट मृत्यु हुनेको संख्या २०३० पुगेको छ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *