Sajhamanch Archive

१३० जनामा कोरोना संक्रमण

Published: (Updated: ) in राष्ट्रिय समाचार, स्वास्थ्य by .

झापा । पछिल्लो २४ घण्टामा नेपालमा थप १३० जना कोरोना संक्रमित भेटिएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ३३३३ जनामा गरिएको परीक्षणमा ६९ पुरुष र ६१ महिलामा कोरोना संक्रमण पुष्टि भएको हो ।

योसँगै नेपालमा कोरोना संक्रमितको संख्या २ लाख ७२ हजार ५५ पुगेको छ ।

पछिल्लो २४ घण्टामा कोरोना जितेर १९४ जना घर फर्किएका छन् । हालसम्म २ लाख ६८ हजार २६६ जना संक्रमणमुक्त भएका छन् ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *