Sajhamanch Archive

करिश्मा मानन्धरलाई ‘महानायिका’ उपाधि

Published: in गीत/संगीत/मनोरञ्जन by .

काठमाडौं । अभिनेत्री करिश्मा मानन्धरलाई ‘महानायिका’ उपाधिले सम्मान गरिएको छ ।

आरके इन्टरटेनमेन्टले आफ्नो २० औं वार्षिकोत्सव अवसरमा अभिनेत्री मानन्धरलाई यो सम्मान प्रदान गरेको हो ।

चलचित्र क्षेत्रमा लामो समय अभिनय गरेर योगदान दिएकी मानन्धरलाई महानायक राजेश हमाल र सूचना तथा प्रविधि सञ्चार मन्त्री पार्वत गुरुङले क्राउन तथा माला पहिराएर महानायिका घोषणा गरेका हुन् ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *