Sajhamanch Archive

भाषण गर्दा गर्दै नारायणकाजीले ऋषि धमलालाई भने…..

Published: (Updated: ) in राजनीति, राष्ट्रिय समाचार by .

काठमाडौं । नेकपा (प्रचण्ड-नेपाल) समूहका नेता नारायणकाजी श्रेष्ठले पत्रकार ऋषि धमलालाई चुप लाग्न आग्रह गरेका छन् ।

बुधबार राजधानीमा गरेको शक्ति प्रदर्शन सभामा सम्बोधनका क्रममा श्रेष्ठले आफूहरूले सभा आयोजना गरेको भन्दै धमलालाई अर्को कार्यक्रम नगर्न आग्रह गरेका हुन् ।

‘पत्रकार साथीहरू हामीले यहाँ सभा गरिरहेका छौं । त्यसैले तपाईंहरू चुप लाग्नुस । सुन्नुभो ? धमलाजी तपाई अर्को कार्यक्रम नगर्नुस् । चुप लाग्नुस्’, श्रेष्ठले भने’  ‘धमलाजीले राम्रै काम गरिरहनु भएको थियो । जनसमुदायको अन्तर्वार्ता लिइरहनु भएको थियो । तर, यो काम पछि गर्नुहोला ।’

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *