Sajhamanch Archive

राष्ट्रिय महिला लिगमा नेपाल पुलिस क्लब र चन्द्रपुर खेल्दै

Published: in खेलकुद by .

काठमाण्डौ । राष्ट्रिय महिला लिग फुटबल प्रतियोगितामा आज नेपाल पुलिस क्लब र चन्द्रपुर नगरपालिका रौतहटबीच खेल हुँदैछ ।

खेल दिउँसो २ बजे एन्फा कम्प्लेक्स सातदोबाटोमा हुनेछ । पुलिस ८ खेलमा ११ अंक जोडेर अङ्क तालिकाको चौंथो स्थानमा छ भने चन्द्रपुर ६ अङ्क जोडेको छैठौं स्थानमा छ ।

खेलमा अहिलेसम्म अपराजित एपीएफ भने २४ अङ्क जोडेर शीर्ष स्थानमा छ ।

उज्यालोबाट

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *