Sajhamanch Archive

प्रतिनिधि सभा विघटनकाे विराेधमा नागरिक खबरदारी

Published: in राष्ट्रिय समाचार by .

काठमाडौं । प्रतिनिधि सभा विघटनविरुद्ध नागरिक खबरदारी गरिएको छ ।

प्रजातान्त्रिक विचार समाजको आयोजनामा शुक्रवार माइतीघर मण्डलामा प्रतिनिधि सभा विघटनविरुद्ध नागरिक खबरदारी गरिएको हो ।

विधिको शासन कायम गर, मानव अधिकारको रक्षा गर, हत्या, हिंसा बन्द गर, प्रेस स्वतन्त्रता सुनिश्चित गर, प्राज्ञिक स्वतन्त्रता कायम गरलगायतका नारा लेखिएको प्लेकार्डसहित उपस्थित नागरिक समूहका अगुवाहरूले प्रतिनिधि सभा विघटन कदमको विरोध गरेका हुन् ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *