Sajhamanch Archive

१०४ जनामा कोरोना संक्रमण

Published: in राष्ट्रिय समाचार, स्वास्थ्य by .

काठमाडौं । पछिल्लो २४ घण्टामा १०४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

आइतवार थपिएकासँगै नेपालमा कोरोना सङ्क्रमण पुष्टि हुनेको सङ्ख्या दुई लाख ७२ हजार सात सय १८ पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।

यस्तै पछिल्लो २४ घण्टामा एक सय ३१ जना निको भएसँगै अहिलेसम्म दुई लाख ६९ हजार ६० जना सङ्क्रमित निको भएका छन् ।

कोरोना संक्रमणका कारण अहिलेसम्म दुई हजार ५४ जनाको ज्यान गएको छ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *