Sajhamanch Archive

कस्तो रहनेछ आजको मौसम ?

Published: in समाज by .

झापा । जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले आज देशका केही स्थानमा वर्षा र हिमपात हुने जनाएको छ ।

महाशाखाका मौसमविदका अनुसार बुधबार दिउँसो प्रदेश १, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका उच्च पहाडी तथा हिमाली क्षेत्रमा हिमपात हुनेछ ।

यस्तै, प्रदेश १ का केही स्थानमा हल्का वर्षा हुनेछ । पश्चिमी वायुको प्रभावको कारण अहिले देशका अधिकांश स्थानको मौसम बदली भएको छ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *