Sajhamanch Archive

हिमआँधीका कारण २३ जनाको ज्यान गयो

Published: (Updated: ) in विश्व समाचार by .

एजेन्सी । अमेरिकामा हिमआँधीका कारण कम्तीमा २३ जनाको ज्यान गएको छ ।

मध्य तथा दक्षिणी राज्यमा आएको हिमआँधीका कारण मानिसहरुको ज्यान गएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।

टेक्सास, लुसियाना, केन्टुकी र मिजौरी, नर्थ क्यारोलाइना, ओरेगन राज्यमा हिमआँधीले असर गरेको छ । टेक्सासमा आपतकाल घोषणा गरिएको छ । राष्ट्रपति जो बाइडेनले प्रभावित क्षेत्रमा आवश्यक आपतकालीन् सहयोग गर्न तयार रहेको बताएका छन् ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *