Sajhamanch Archive

मूल्य बढाएको भन्दै अनेरास्ववियूले विरोध गर्दै

Published: (Updated: ) in अर्थतन्त्र, राष्ट्रिय समाचार, समाज by .

काठमाडौं । सरकारले सातामा दुईपटक तेलको मूल्य बढाएको भन्दै अनेरास्ववियूले विरोधको कार्यक्रम गर्ने भएको छ ।

अनेरास्ववियूले सरकारले जनताको ढाड सेक्ने काम गरेको भन्दै बिहीबार बिहान साढे ८ बजे देशभरका क्याम्पस अगाडि प्रदर्शन गर्ने र ११ बजे नेपाल आयल निगम घेराउ गरी निगममा ज्ञापन पत्र बुझाउने भएको हो ।

मूल्य बढाउँदा निगमले स्वचालित मूल्य प्रणााली अनुसार गर्ने र अन्तर्राष्ट्रिय बजारमा तेलको मूल्य घट्दा यथावत राख्ने गरेको आरोप लगाएको छ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *