Sajhamanch Archive

प्रदेश २ को प्रमुखमा राजेश झा नियुक्त

Published: (Updated: ) in प्रदेश तह, राजनीति by .

काठमाडौँ । प्रदेश २ को प्रमुखमा राजेश झा नियुक्त भएका छन् ।

मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीबाट झालाई शुक्रबार प्रदेश प्रमुख नियुक्त गरिएको राष्ट्रपति कार्यालयले जनाएको छ ।

यसअघिका प्रदेश प्रमुख तिलक परियारलाई शुक्रबार नै पदमुक्त गरेपछि झालाई नियुक्त गरिएको हो ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *