Sajhamanch Archive

८८ जनामा कोरोना संक्रमण

Published: (Updated: ) in मुख्य समाचार, राष्ट्रिय समाचार, स्वास्थ्य by .

झापा । नेपालमा थप ८८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

योसहित हालसम्म संक्रमित हुनेको कुल संख्या दुई लाख ७३ हजार ३५१ पुगेको छ ।

पछिल्लो २४ घण्टामा १३६ जना निको भएर फर्किएका छन् । योसहित कोरोनाबाट निको हुनेको कुल संख्या दुई लाख ६९ हजार ७५५ पुगेको छ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *