Sajhamanch Archive

जोकोभिचले जिते अस्ट्रेलियन ओपनको उपाधि

Published: (Updated: ) in खेलकुद by .

एजेन्सी । सर्बियाका नोभाक जोकोभिचले अस्ट्रेलियन ओपन टेनिसको पुरुष एकल तर्फको उपाधि जितेका छन् ।

जोकोभिचले रुसका डानिल मेद्वदेवलाई ७-५, ६-२, ६-२ को सोझो सेटमा हराए ।

जोकोभिचका लागि अस्ट्रेलियन ओपन टेनिसमा यो नवौँ र ग्राण्ड स्लाममा १८ औँ उपाधि हो । यसका साथै जोकोभिच राफेल नाडाल र रोजर फेडररको नजिकै पुगेका छन् ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *