प्रदेश प्रमुख झालाई १०१ किलोको माला
Published: (Updated: )
by .जनकपुर । प्रदेश २ का नवनियुक्त प्रदेश प्रमुख राजेश झालाई जनकपुरमा १०१ किलोको माला लगाएर स्वागत गरिएको छ ।
आइतबार जनकपुर आएका प्रदेश प्रमुख झालाई स्थानीय युवाको समूहले एक सय एक किलोको माला लगाइदिएर स्वागत गरेका हुन् ।
राष्ट्रपति विद्यादेवी भण्डारीले गएको शुक्रवार तिलक परियारलाई बर्खास्त गरेर झालाई नियुक्त गरेकी थिइन् ।
Comments