Sajhamanch Archive

‘बिग बोस’को १४ औं संस्करणको विजेता बनिन् रुबिना

Published: in गीत/संगीत/मनोरञ्जन by .

झापा । भारतीय चर्चित रियालिटी शो ‘बिग बोस’को १४ औं संस्करण विजेता रुबिना दिलेक बनेकी छिन् । विजेताको टाइटलसँगै उनले ३४ लाख भारतीय रुपैयाँ जितिन् ।

टेलिसिरियल शक्ति, ‘छोटी बहु’की कलाकार रुबिना श्रीमान अभिनव शुक्लासँगै बिग बोसमा भाग लिएकी थिइन् ।

फस्ट रनरअप राहुल वैद्य बनेका छन् ।

‘बिग बोस’ अभिनेता सलमान खानले सञ्चालन गर्दै आएका छन् ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *