Sajhamanch Archive

राष्ट्रिय सुरक्षा परिषद्को बैठक बस्दै

Published: in राष्ट्रिय समाचार by .

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रिय सुरक्षा परिषद्को बैठक बोलाएका छन् । आज विहान ९ बजे प्रधानमन्त्री केपी शर्मा ओलीले सुरक्षा परिषद् बैठक बोलाएका हुन् ।

बैठकमा समसामयिक सुरक्षा विषय, देशमा विकसित भएका पछिल्ला घटनाक्रम लगायत विषयमा छलफल हुने बताइएको छ ।

बैठकमा परराष्ट्रमन्त्री प्रदिप ज्ञवाली, अर्थमन्त्री विष्णुप्रसाद पौडेल, गृहमन्त्री रामबहादुर थापा र प्रधानसेनापति पूर्णचन्द्र थापा लगायतको सहभागिता हुनेछ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *