Sajhamanch Archive

११२ जनामा कोरोना संक्रमण

Published: (Updated: ) in राष्ट्रिय समाचार, स्वास्थ्य by .

काठमाडौँ । पछिल्लो २४ घण्टामा नेपालमा थप ११२ जना कोरोना संक्रमित थपिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

योसँगै नेपालमा कोरोना संक्रमितको संख्या २ लाख ७३ हजार ८ सय ७२ पुगेको छ ।

यस्तै ८४ जना संक्रणमुक्त भएको मन्त्रालयले जनाएको छ । हालसम्म नेपालमा कोरोनाबाट निको हुनेहरुको संख्या २ लाख ७० हजार २२३ रहेको छ भने मृतकको संख्या २ हजार ७६७ पुगेको छ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *