Sajhamanch Archive

सहिद स्मारक ‘बी’ डिभिजन लिगमा आज दुई खेल हुँदै

Published: in खेलकुद by .

सहिद स्मारक ‘बी’ डिभिजन लिगमा आज दुई खेल हुँदैछ ।

दिउँसो सवा १२ बजे एन्फा कम्प्लेक्समा पुलचोक स्पोर्टस् क्लब र श्री भगवती क्लबबीचको खेल हुनेछ ।

यस्तै दिउँसो साढे ३ बजे बाँसबारी क्लब र श्री कुमारी क्लबबीचको खेल हुनेछ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *