Sajhamanch Archive

पछिल्लो २४ घण्टामा मुलुकमा ७३ जना संक्रमित थपिए

Published: in राष्ट्रिय समाचार, स्वास्थ्य by .

झापा । मुलुकमा थप ७३ जनामा कोरोना भाइरस कोभिड–१९ संक्रमणको पुष्टि भएको छ ।

जसमा महिलाको संख्या २९ र पुरुषको संख्या ४४ रहेको छ । पछिल्लो २४ घण्टामा ३ हजार ४९ जनाको कोरोना परीक्षण गर्दा सो संख्यामा संक्रमित थपिएका हुन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशका बिभिन्न भागमा ७३ संक्रमित थपिएसँगै नेपालमा संक्रमितको कुल संख्या २ लाख ७४ हजार २१६ पुगेको छ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *