Sajhamanch Archive

‘पिपलु’ नाजिर र अस्मिताको रोमान्टिक अवतार

Published: (Updated: ) in गीत/संगीत/मनोरञ्जन by .

गायक सुमन केसी र गायिका अस्मिता अधिकारीको स्वर रहेको गीत ‘पिपलु’ सार्वजनिक भएको छ ।

अर्जुन थापाको शब्द तथा संगीत रहेको गीतको रोमान्टिक शैलीमा भिडियो पनि बनेको छ ।

नाजिर हुसेन र अस्मिता श्रेष्ठको अभिनय रहेको भिडियो यी दुबैको रोमान्टिक अवतार देख्न सकिन्छ ।

शान थापाले निर्देशन गरेको भिडियोको कोरियोग्राफी राजिव समरले गरेका हुन् । अर्जुन तिवारीको छायाँकन रहेको भिडियोमा सुप्रिम पराजुलीको सम्पादन रहेको छ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *