Sajhamanch Archive

सरकार र विप्लव समूहबीच एकैदिन दुई चरणको वार्ता

Published: in राजनीति, राष्ट्रिय समाचार by .

काठमाडौं । सरकार र प्रतिवन्धित नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको नेकपाबीच बुधबार दोस्रो चरणको वार्ता पनि सकिएको छ ।

प्रधानमन्त्रीको सरकारी निवास वालुवाटारमा भएको वार्तामा विषय केन्द्रीत हुनुका साथै दुबै पक्ष समान धारणा नजीक पुगेको र छिट्टै सकारात्मक निष्कर्षमा पुग्ने अपेक्षा गरिएको सरकारी वार्ता टोलीका सदस्य राजन भट्टराईले जानकारी दिएका छन् ।

यसअघि आजै बिहान पहिलो चरणको वार्ता भएको थियो ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *