Sajhamanch Archive

तोलामा १००० ले घट्यो सुनकाे भाउ

Published: (Updated: ) in अर्थतन्त्र, समाज by .

काठमाडौं । सुनको भाउ बिहीबार घटेको छ । आज सुन तोलामा एक हजारले घटेको हो ।

छापावाला सुन प्रतितोला ८६ हजार ५०० रहेको रुपैयाँ कायम भएको नेपाल सुनचाँदी महासंघले जनाएको छ । बुधबार छापावाला सुन प्रतितोला ८७ हजार ५ सय रुपैयाँमा कारोबार भएको थियो ।

त्यस्तै तेजावी सुन प्रति तोला ८६ हजार ५० रुपैयाँ कायम भएको छ । चाँदीमा पनि प्रतितोला ३० रुपैयाँले गिरावट आएको छ । चाँदीको मूल्य प्रतितोला १२ सय ८५ रुपैयाँ कायम भएको छ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *