Sajhamanch Archive

सन्दिप, समारिका र स्मारिकाको ‘सान्बाबु’

Published: in गीत/संगीत/मनोरञ्जन by .

गायक सन्दिप न्यौपाने र गायिका संझना भण्डारीको स्वरमा समावेश ‘सान्बाबु’ सार्वजनिक भएको छ ।

सन्दिप न्यौपानेको यो गीतमा शब्द तथा संगीत छ । यो गीतको भिडियोलाई प्रकाश भट्टले कोरियोग्राफी तथा निर्देशन गरेका हुन् ।

भिडियोमा नवराज उप्रेतीको छायांकन छ । भिडियोमा सन्दिप न्यौपानेको साथमा समारिका र स्मारिका ढकालको अभिनय छ । भिडियोलाई बिष्णु शर्माले सम्पादन गरेका हुन् ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *