नेकपा नाम विवाद : ऋषि कट्टेलको पक्षमा फैसला
Published:
by .काठमाडौं । सर्वोच्च अदालतले नेकपा ऋषि कट्टेलको भएको फैसला सुनाएको छ । न्यायाधीशद्वय बमकुमार श्रेष्ठ र कुमार रेग्मीको इजलासले नेकपा ऋषि कट्टेलकै भएको फैसला सुनाएको हो ।
यसअघि कट्टेल नेकपा आफ्नो भएको भन्दै सर्वोच्च अदालतमा पुगेका थिए ।
ओली–दाहालबीच एकता हुँदा जबर्जस्ती आफ्नो पार्टीको नाम लिएको भन्दै उनी अदालत पुगेका थिए ।
Comments