Sajhamanch Archive

प्रचण्ड – माधव पक्षले बोलायो स्थायी कमिटी बैठक

Published: (Updated: ) in राजनीति, राष्ट्रिय समाचार by .

काठमाडौं । नेकपाको प्रचण्ड–माधव पक्षले स्थायी कमिटी बैठक बोलाएको छ ।

सोमबार बिहान ११ बजे बस्ने गरी बैठक बोलाइएको नेता नारायणकाजी श्रेष्ठले जानकारी दिए ।

सर्वोच्च अदालतले नेकपाको वैधानिकता ऋषि कट्टेल अध्यक्ष रहेको पार्टीलाई दिएपछि तत्कालीन एमाले र माओवादी केन्द्र पूर्व अवस्थामै पुगेपछि उत्पन्न राजनीतिक जटिलता र आगामी रणनीतिबारे छलफल गर्न स्थायी कमिटी बैठक बोलाएको नेता श्रेष्ठले जानकारी दिए ।

                                                                                                 रातोपाटीबाट

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *