Sajhamanch Archive

माओवादी केन्द्रको स्थायी कमिटी बैठक जारी

Published: (Updated: ) in राजनीति, राष्ट्रिय समाचार by .

काठमाडौं । नेकपा माओवादी केन्द्रको स्थायी कमिटी बैठक जारी रहेको छ ।

पेरिसडाँडास्थित पार्टी कार्यालयमा मंगलबार दिउँसो बैठक सुरू भएको हो ।

प्रधानमन्त्री केपी शर्मा ओलीलाई समर्थन फिर्ता लिने कि के गर्ने भन्ने विषयमा छलफल गर्न माओवादी केन्द्रले बैठक राखेको छ ।

सर्वोच्चले नेपाल कम्युनिष्ट पार्टी ऋषि कट्टेलको भएको फैसला गर्दै नेकपा एमाले र नेकपा माओवादी केन्द्रलाई ब्युँताइदिएपछि यी दुई दल छुट्टिएका छन् ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *