Sajhamanch Archive

टुँडिखेलमा सेनाको परेड

Published: in समाज by .

काठमाडौं । नेपाली सेनाले महाशिवरात्रि एवं सेना दिवस परेड प्रदर्शनसहित विभिन्न कार्यक्रम गरी मनाएको छ ।

आज राष्ट्रपति विद्यादेवी भण्डारी, उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री केपी शर्मा ओली तथा विभिन्न क्षेत्रका विशिष्ट व्यक्तिको उपस्थितिमा काठमाडौंको टुँडिखेलमा परेड तथा कला(कौशल प्रदर्शन गरेको छ ।

समारोहमा राष्ट्रपतिबाट नेपाल एकीकरणको इतिहास, नेपालको ऐतिहासिक गढी, किल्ला तथा युद्धस्थलको परिचय र सिपाही वार्षिक २०७७ लोकार्पणका साथै ‘फ्रि–फल जम्प’मा प्रथम र द्वितीय हुनेलाई पुरस्कार वितरण गरिएको थियो ।

बाह्रखरी

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *