Sajhamanch Archive

यस्तो छ मनीषाले गाएको ‘महामृत्युन्जय मन्त्र’

Published: (Updated: ) in गीत/संगीत/मनोरञ्जन by .

नायिका मनिषा कोइरालाले महाशिवरात्रीको अवसर पारेर ‘महामृत्युञ्जय मन्त्र’ सार्वजनिक गरेकी छिन् ।

महामृत्युञ्जयमा मनिषासँगै सुरेन्द्र श्रेष्ठ र सरस्वती खत्रीको स्वर छ । यसमा संस्कृत शब्दहरु छन् । राजीव श्रेष्ठको सितारा, प्रेम रानीको बाँसुरी र विकास सिंहको गितार यसमा सुन्न सकिन्छ ।

मानिस अस्वभाविक मृत्युबाट बच्न र राम्रो स्वास्थ्यका लागि यो मन्त्र तयार पारिएको मनिषाले बताइन् । यो मन्त्रको भिडियो निर्देशन तथा सम्पादन अनुप सापकोटाले गरेका हुन् भने उज्ज्वल जोशी र जावेद खानको छायांकन रहेको छ ।

 

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *