Sajhamanch Archive

आकाश र उषाको ‘सुनै सुनको तिलहरी’मा रोमान्स

Published: (Updated: ) in गीत/संगीत/मनोरञ्जन by .

गायक प्रदिप कार्की र गायिका बेनिशा पौडेलको स्वर रहेको गीत ‘सुनै सुनको तिलहरी’ सार्वजनिक भएको छ । गीतमा दीपक शर्माको शब्द तथा संगीत छ ।

गीतको भिडियो समेत बनेको छ । जसमा अभिनेता आकाश श्रेष्ठ र मोडल उषा उप्रेतीको रोमान्स समेटिएको छ ।

विधान कार्कीको निर्देशन रहेको भिडियोमा हरि हुमागाइँ छायाँकन, मनिष थापाको कोरियोग्राफी, विकास दाहालको सम्पादन रहेको छ । भिडियोमा माधव शर्मा एसोसिएट निर्देशक रहेका छन् ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *